notice

नव अरुणिमा माध्यमिक विद्यालय
आरूवारी, काठमाण्डौ

 
• शैक्षिक सत्र २०७६ को यस विद्यालयको परीक्षाफल प्रकाशन भएको छ | परीक्षाफल SMS, कक्षा शिक्षक, विद्यालयको रिसेप्सन कक्ष एबम बिद्यार्थी/अभिभावकको Gmail Account बाट सम्प्रेषण गरिने छ | ग्रेड सिट (Grade Sheet) बिद्यालय खुलेपछि उपलब्ध गराईने छ |
• मोवाईल न. वा Gmail Account उपलव्ध नभएर वा गलत भएर वा अन्य प्राविधिक कारणले परीक्षाफल सम्प्रेषण नभएको अवस्थामा तत्काल विद्यालयको रिसेप्सन कक्षमा सम्पर्क राखी समस्या समाधान गर्न सकिने छ |
• बिद्यार्थीहरुको सिर्जनात्मक सहभागिताका लागि यस विद्यालयले ZOOM Cloud Meeting, Google Classroom र Viber बाट अनलाइन सिकाई कक्षा (Online Extra-learning Classes) शुरु गरेको छ | सो कक्षामा सहभागी हुन बिध्यार्थी/अभिभावकहरुले Gmail Account बनाई कक्षा संयोजकलाई पठाउनुहुन अनुरोध छ |
• कक्षा संयोजक र तह प्रमुखहरुको नाम र Gmail Account विद्यालयको वेबसाईट एबम फेसबुक पेजमा राखिएको छ |
• शैक्षिक सत्र २०७७ को नयाँ बिद्यार्थी भर्ना तथा पुराना विद्यार्थीको कक्षा अपग्रेड दर्ता Online गर्न सकिने छ | सो का लागि प्रतिष्ठानको वेबसाइट (http://arubari.arunima.edu.np/)  or (http://arunima.edu.np/admission) तथा विद्यालयको फेसबुक पेज (https://www.facebook.com/navaarunima12) बाट अनलाइन फारम भर्न र बुझाउन सकिने छ |
• पुराना बिद्यार्थीको कक्षा अपग्रेड (Class Upgrade) तथा नयाँ बिद्यार्थी भर्ना सम्बन्धि भुक्तानि इ-सेवा (e-Sewa) मार्फत गर्न सकिने छ |
• शैक्षिक सत्र २०७७ मा कक्षागत शुल्क वृद्धि हुने छैन |
• परीक्षाफल, बिद्यार्थी भर्ना तथा नयाँ शैक्षिक सत्रका कार्यक्रम सम्बन्धि जानकारीका लागि विद्यालयको रिसेप्सन कक्ष तथा तल उल्लेखित सम्पर्क न. मा सम्पर्क गर्न सकिने छ |
• पाठ्यपुस्तक तथा पोशाक सम्बन्धि जानकारी विद्यालयको रिसेप्सन कक्षबाट प्राप्त हुनेछ |
• रिसेप्सन कक्षको सम्पर्क न. ०१४९१११३०, ०१४९१३७०६
मोवाईल: ९८४१७२२२२३, ९८४१५३१८४५
लेखाशाखा : ९८४९२३८४९३
प्रिन्सिपल(९८५१०५१०१९)